०१ साउन २०८३, शुक्रबार

काठमाडौं-७ मा घण्टी पहिलो, मानुषी तेस्रो

काठमाडौं-७ मा घण्टी पहिलो, मानुषी तेस्रो

काठमाडौं क्षेत्र नम्बर-७ मा प्रतिनिधिसभातर्फ दुई हजार ४५९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बढाउँदै लगेको छ । 

एक हजार ५४३ मत गणना हुँदा ११ मतले मात्र लिड गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ६१५ प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ५०९ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मानुषी यमि भट्टराई ४५५ मत ल्याएर तेस्रो स्थानमा छिन् । 

salt training

कमेन्ट गर्नुहोस्