२५ जेठ २०८३, सोमबार

काठमाडौं ४ अपडेट– राजनभन्दा गगन ४१० मतले अगाडि

काठमाडौं ४ अपडेट– राजनभन्दा गगन ४१० मतले अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा सदस्यका लागि भएको मतगणनामा शुरूआती अग्रता लिएका छन् । 

बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा गगनले १ हजार ३ सय ५७ र एमालेका राजन भट्टराईले ९ सय ४७ मत पाएका छन् । 

दुईबीचको मतान्तर ४ सय १० छ । २०७० र २०७४ सालको चुनावमा गगन यसै क्षेत्रबाट विजयी भएका थिए । 

विभिन्न एक्जिट पोलले गगन विजयी हुने देखाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्