०१ असार २०८३, सोमबार
मतगणना

कलमको पहिलो अग्रता, धादिङ–१ मा एमालेले पछ्याउँदै

कलमको पहिलो अग्रता, धादिङ–१ मा एमालेले पछ्याउँदै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भएको निर्वाचनको मतगणनामा नेकपा एकीकृत समाजवादीले पहिलो अग्रता कायम गरेको छ । 

मतगणनाको परिणामअनुसार नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डेले अग्रता लिएका छन् ।

कलम चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका पाण्डेको पक्षमा १४४ मत ल्याएका छन् ।

उनलाई एमालेका भूमि त्रिपाठीले १३० मत ल्याएर पछ्याइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्