३१ जेठ २०८३, आइतबार
मतगणना

सीके राउत तेब्बर मतले अघि, उपेन्द्र यादवलाई ७६८ मत

सीके राउत तेब्बर मतले अघि, उपेन्द्र यादवलाई ७६८ मत

सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रता कायमै राखेका छन्। 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तेब्बर भन्दा बढी मतले पछि परेका छन् । 

राउतले २ हजार ४०१ मत ल्याउँदा उपेन्द्रले ७६८ मत मात्रै ल्याएका छन् ।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ५५० मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्