
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर-६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले शुरुवाती अग्रता लिएका छन् ।
२०० मत गणना हुँदा कोइरालाले ७६ मत पाउँदा नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत पाएका छन् । सोमबार दिउँसो ढिलो गरी मतगणना शुरू भएको हो ।