१७ असार २०८३, बुधबार

काठमाडौं-४ अपडेट : गगन ७७५ मतले अगाडि

काठमाडौं-४ अपडेट : गगन ७७५ मतले अगाडि

काठमाडौं क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा सदस्यका लागि भएको मतगणनामा अग्रता कायमै राखेका छन् । 

जारी मतगणना अनुसार गगनले तीन हजार ४९० र एमालेका राजन भट्टराईले दुई हजार २१५ मत पाएका छन् । 

साढे ३ बजेसम्मको अपडेटअनुसार दुईबीचको मतान्तर ७७५ छ । २०७० र २०७४ सालको चुनावमा गगन यसै क्षेत्रबाट विजयी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्