२२ जेठ २०८३, शुक्रबार

चितवन-२ अपडेट : एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रोमा

चितवन-२ अपडेट : एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रोमा

चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायमै राखेका छन् । 

७०० मतको नतिजाअनुसार एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३६४ मत पाउँदा कांग्रेसका उमेश श्रेष्ठले २३८ र 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन् । 

यो क्षेत्रमा रविले भारी मतान्तरले जित्ने एक्जिट पोलले देखाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्