२६ असार २०८३, शुक्रबार

तनहुँ-१ मा रामचन्द्र पौडेलको शुरूवाती अग्रता

तनहुँ-१ मा रामचन्द्र पौडेलको शुरूवाती अग्रता

तनहुँ-१ मा नेपाली काङ्ग्रेसले शुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणनाअनुसार काङ्ग्रेसका रामचन्द्र पौडेलले ७० मतसहित अग्रता लिएका छन् । 

नेकपा एमालेका एकबहादुर राना ५२, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्