२१ जेठ २०८३, बिहीबार

रूपन्देही–२ मा घण्टीको अग्रता, विष्णु पौडेल पछ्याउँदै

रूपन्देही–२ मा घण्टीको अग्रता, विष्णु पौडेल पछ्याउँदै

रुपन्देही–२ मा ९०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ३३४ मतसहित अग्रता कायम राखेका छन् । 

नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेलले २९३ मत पाएका छन् । 

तेस्रो स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगरले २२४ मत पाएर तेस्रो स्थानमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्