२८ जेठ २०८३, बिहीबार

जुम्लामा ज्ञानेन्द्र शाहीको शुरुवाती अग्रता

जुम्लामा ज्ञानेन्द्र शाहीको शुरुवाती अग्रता

जुम्लामा प्रतिनिधिसभातर्फ ४०० मत गणना हुँदा राप्रपा उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रता लिएका छन् । 

प्रारम्भिक मतगणनामा शाहीले २५४, नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवरले ८५, नेकपा एमालेका रतननाथ योगीले २४ मत पाएका छन् । 

कुँवर सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । आइतबार सम्पन्न मतदानमा जुम्लामा  ४४ हजार मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्