०५ असार २०८३, शुक्रबार

समानुपातिकतर्फ कांग्रेसको अग्रता, रविको पार्टी तेस्रोमा

समानुपातिकतर्फ कांग्रेसको अग्रता, रविको पार्टी तेस्रोमा

आइतवार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ ।

निर्वाचन आयोगले साँझ ७ बजेसम्म गरेको अपडेटमा कांग्रेसले ४ हजार ८७६ मत पाएको उल्लेख छ ।

यसैगरी नेकपा एमालेले ४ हजार ११३, राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ४ सय २१ र नेकपा माओवादी केन्द्रले १ हजार ८ सय ५१ मत पाएका छन् ।

पाँचौं स्थानमा रहेको राप्रपाको १ हजार १२१ मत रहेको छ ।

हेर्नुहोस्, आयोगले अपडेट गरेको डाटा :

salt training

कमेन्ट गर्नुहोस्