२७ जेठ २०८३, बुधबार

इरानविरुद्ध इङ्ल्याण्डले गर्यो पहिलो हाफमै तीन गोल

मंसिर ५, २०७९
इरानविरुद्ध इङ्ल्याण्डले गर्यो पहिलो हाफमै तीन गोल

विश्वकप फुटबलअन्तरगत आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले पहिलो हाफमै इरानविरुद्ध तीन गोल गरेको छ । सोमबार जारी देलमा इङ्ल्याण्डले ३५ औं, ४३ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेको हो । 

जुड बेलिङहमले खेलको ३५ औँ मिनेटमा गोल गरे भने ४३ औँ मिनेटमा साकालेदोस्रो गोल गरे । यस्तै पहिलो हाफको इन्जुरी समयमा रहिम स्ट्र्लिङले अर्को गोल थपे । 
 

salt training

कमेन्ट गर्नुहोस्