१० साउन २०८३, आइतबार

झापा–३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

झापा–३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

झापा–३ मा राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देन अहिले १९ सय ६४ मतसहित अगाडि छन् । 

उनलाई सत्तारूढ गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पछ्याइरहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले १४१ मत पाएका छन् । 

त्यसैगरी, प्रदेशसभा–१ मा नेपाली कांग्रेसका भुमीप्रसाद राजवंशीले १ हजार १४८ मत पाएका छन् । नेकपा एमालेमा बसन्तकुमार बाँनियाले १ हजार १३६ मत पाएका छन् । 

त्यस्तै, प्रदेशसभा–२ मा एमालेका छविलाल चुडालले ५४२ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशीले ३०३ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्