२१ जेठ २०८३, बिहीबार

गुल्मी–२ मा गोकर्ण विष्टको अग्रता

गुल्मी–२ मा गोकर्ण विष्टको अग्रता

गुल्मी क्षेत्र नम्बर–२ मा एमाले सचिव गोकर्ण विष्टले अग्रता लिएका छन् । 

प्रारम्भिक मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले ६०० मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्