गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता कायमै गरेका छन् । उनले पछिल्लो मतपरिणामअनुसार १३२४ मत पाएका छन् भने एमालेका अब्दुस सलाम मियाले जम्मा २६६ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २२३ मत पाएका छन् ।