२७ असार २०८३, शनिबार

मोरङ-३ मा फराकिलाे मतान्तरसहित सुनिलको शुरुआती अग्रता, रेखा थापा तेस्राे स्थानमा

मोरङ-३ मा फराकिलाे मतान्तरसहित सुनिलको शुरुआती अग्रता, रेखा थापा तेस्राे स्थानमा

मोरङ क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका नेता तथा उम्मेदवार सुनिल कुमार शर्माले शुरुआती चरणमै फराकिलो मतान्तरले अगाडि लागेका छन् ।

उनले १ हजार ११६ मत ल्याउँदा एमालेका भकानुभक्त ढकालले ५३२ मत मात्रै प्राप्त गरेका छन् ।

राप्रपाकी नेतृ रेखा थापाले २४२ मत प्राप्त गरेकी छिन् । बदर मत भने ७१ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्