०८ असार २०८३, सोमबार

ओखलढुंगामा कांग्रेसका रामहरिको अग्रता

ओखलढुंगामा कांग्रेसका रामहरिको अग्रता

ओखलढुंगामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका रामहरि खतिवडाले शुरूवाती अग्रता लिएका छन् ।

नेकपा एमालेको पकड क्षेत्र मानिने लिखु गाउँपालिकाका विभिन्न वडाको जारी मतगणनामा खतिवडा एमालेका यज्ञराज सुनुवारभन्दा अगाडि छन् ।
    
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका खतिवडाले २ हजार २० मत प्राप्त गर्दा एमालेका सुनुवारले १ हजार ६६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका शोभा कार्कीले ५७ प्राप्त गरेका छन् ।

प्रदेशसभा (१) मा कांग्रेस उम्मेदवार र प्रदेशसभा (२) मा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्