२९ जेठ २०८३, शुक्रबार

बैतडीमा एमालेको अग्रता कायमै

बैतडीमा एमालेको अग्रता कायमै

बैतडीको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता कायम राखेका छन् ।

हालसम्म ४ हजार ५२८ मतगणना हुँदा भण्डारीले २ हजार १७४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

उनलाई लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर ‘विजयसुन्दर’ले १ हजार ७०० मतका साथ पछ्याइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्