0 shares
जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी २ मा अग्रता कायमै राखेका छन् । उनले १२ हजार २२५ मत पाउँदा जसपाका अध्यक्ष उपेन्द्र यादवले ६०२० मत प्राप्त गरेका छन् ।
यस्तै अर्का उम्मेदवार लोसपाका जेपी ठाकुले २३४४ मत पाएका छन् ।