२५ असार २०८३, बिहीबार

महोत्तरी-३ : लोसपा अध्यक्ष ठाकुर एक हजार आठ मतले पछाडि

महोत्तरी-३ : लोसपा अध्यक्ष ठाकुर एक हजार आठ मतले पछाडि

महोत्तरी क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर एक हजार आठ मतले पछि परेका छन् । 

स्वतन्त्र उम्मेदवार रामआधार कापरले दुई हजार २०४ मत ल्याएर अग्रता लिएका छन् भने लोसपा अध्यक्ष ठाकुरले एक हजार १९६ मत ल्याएका छन् । 

त्यसै गरी जनता समाजवादी पार्टीका हरिनारायण यादवले एक हजार ९९ मत प्राप्त गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्