२४ असार २०८३, बुधबार

पाल्पा-१ मा  एमालेका आचार्य दोब्बर मतले अगाडि

पाल्पा-१ मा  एमालेका आचार्य दोब्बर मतले अगाडि

पाल्पा क्षेत्र नम्बर-१ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका नारायण आचार्यले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन् । 

पछिल्लो अपडेट अनुसार एमालेका आचार्यले दुई हजार ७५९ मतले अग्रता लिइरहँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले एक हजार २२५ मत प्राप्त गरेका छन् । 

सो क्षेत्रमा मा ९६ हजार ३३ मतदाता रहेकोमा ५८ हजार ४९१ मत खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्