१० साउन २०८३, आइतबार

काठमाडौं-४ अपडेट : गगन थापा ६ हजार मतले अगाडि

काठमाडौं-४ अपडेट : गगन थापा ६ हजार मतले अगाडि

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले मतान्तर थप बलियो बनाउँदै लगेका छन् । 

बिहान पौने ९ बजेको अपडेटअनुसार गगनले १९ हजार १४ प्राप्त गरेका छन् । थापालाई एमालेका राजन भट्टराईले १३ हजार २७ मतका साथ पछ्याइरहेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३८ हजार ५२५ मत गणना हुँदा दुईबीचको मतान्तर ५९८७ छ । २०७० र २०७४ सालको चुनावमा थापा यसै क्षेत्रबाट विजय भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्