२८ असार २०८३, आइतबार

सुनसरीमा घण्टीको अग्रता, विजय गच्छदार तेस्रो स्थानमा

सुनसरीमा घण्टीको अग्रता, विजय गच्छदार तेस्रो स्थानमा

नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारको क्षेत्र सुनसरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ । 

प्रारम्भिक मतगणनामा रास्वपाका कमलबाबु मैनालीले ८२९ मत पाएका छन् । दोस्रोमा एमालेकी भगवती चौधरीले ७३४ र तेस्रोमा कांग्रेसका गच्छदारले ५३६ मत पाएका छन् ।

गच्छदार सुनसरी-३ बाट लगातार विजयी हुँदै आएका थिए । २०७४ सालमा वाम गठबन्धन हुँदा पनि चुनाव जितेका गच्छदार भ्रष्टाचार मुद्दाका कारण लामो समय निलम्बनमा परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्