१५ असार २०८३, सोमबार

स्थायी कर्मचारी भर्ना गर्न विद्युत प्राधिकरणको अन्तर्वार्ता, तपाई पास हुनुभो ?

कात्तिक २०, २०७४
स्थायी कर्मचारी भर्ना गर्न विद्युत प्राधिकरणको अन्तर्वार्ता, तपाई पास हुनुभो ?

काठमाडौं, २७ साउन– नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

विज्ञापन नम्बरअनुसार विभिन्न पदमा लिखित परीक्षा दिनेमध्येबाट अन्तर्वार्ताका लागि छनौट गरिएको छ ।

प्राधिकरणले माग गरेका विभिन्न पदमा अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरुको विवरण यस्तो छः

salt training

कमेन्ट गर्नुहोस्