२५ असार २०८३, बिहीबार

पुर्कोट घर दक्षिण कोरियाको आयोजनामा तीज विशेष कार्यक्रम हुने

कात्तिक २०, २०७४
पुर्कोट घर दक्षिण कोरियाको आयोजनामा तीज विशेष कार्यक्रम हुने

काठमाडौं, २७ साउन - रोजगारिको लागि कोरियामा रहेका बिभिन्न जिल्लाका युवाहरू आबद्ध संगठन “पुर्कोट घर दक्षिण कोरिया” ले बिगतमा जस्तै यस बर्ष पनि नेपालीहरुको महान चाड हरितालिका तिजको अवसरमा बृहत तिज गीत तथा दर खाने कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम अगष्त २०, २०१७ नेपाली समयानुसार हरितालिका तिजको ठिक चार दिन अघि भाद्र ४ आइतबारका दिन कोरियाको फेन्थेक सहरमा हुने संगठनका अध्यक्ष इश्वरी घिमिरेले बताए।

सन् २०१४ मा स्थापित यस संस्थाले तिज, दशै, तिहार लगायत विभिन्न चाडपर्वको समयमा रचनात्मक कार्यक्रमहरु गरि नेपाली युबाहरुको जमघट गराउने गरेको घिमिरेले जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्