२७ असार २०८३, शनिबार

काभ्रे-२ मा गोकुल बास्कोटा १८६१ मतले अगाडि

काभ्रे-२ मा गोकुल बास्कोटा १८६१ मतले अगाडि

काभ्रेपलान्चोक निर्वाचन क्षेत्र-२ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले अग्रता कायमै राखेका छन् । 

नेकपा एमालेका बास्कोटाले २८ हजार १६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले २६ हजार ३०१ मतसहित पछ्याइरहेका छन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६ हजार ५८५ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्