२३ जेठ २०८३, शनिबार

गुल्मी-१ मा रोचक प्रतिस्पर्धा, ५०० मतले पछि परे चन्द्र भण्डारी

गुल्मी-१ मा रोचक प्रतिस्पर्धा, ५०० मतले पछि परे चन्द्र भण्डारी

शुरुआती अग्रता लिएर मतगणनाको क्रममा पछि परेका नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले गुल्मी-१ मा ५०९ मतले लिड गरिरहेका छन् । 

नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले १७ हजार ८८७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले १७ हजार ३७८ मत ल्याएका छन् । पछिल्लो परिणामअनुसार उनीहरूबीचको मतान्तर ५०९ मात्र छ । 

यस क्षेत्रमा एक लाख १९ हजार २८८ जना मतदाता रहेकोमा ६९ हजार ६८३ जनाले मतदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्