×

NMB BANK
NIC ASIA

रेखाले चर्चा पाइन्, मत पाइनन्

मंसिर ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

यसपटकको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा राजनीतिकर्मी मात्रै होइन्, कलाकारहरूको समेत उल्लेख्य सहभागिता रह्यो । चर्चित अभिनेत्री रेखा थापादेखि गायिका कोमल वली, निर्माता रोज राणासम्म चुनावी मैदानमा होमिए । प्यूठानबाट प्रदेश सभामा उम्मेद्वार बनेका रोज राणा निर्वाचित भइसकेका छन् भने दाङबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनेकी कोमल वली पराजित भइसकेकी छन् । 

Muktinath Bank

अभिनेत्री रेखा थापाको हार निश्चित देखिएको छ । प्रतिनिधि सभामा मोरङ क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेद्वार रहेकी रेखाले १० हजार मत कटाएकी छन् । पछिल्लो मतपरिणामअनुसार १० हजार ७ सय १० मत ल्याएर उनी तेस्रो स्थानमा छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले भारी मतले अग्रता लिइरहेका छन् । उनले ४६ हजार ९३६ मत ल्याउँदा नेकपा एमालेका भानुभक्त ढकाल २५ हजार ७४ मतका साथ दोस्रो स्थानमा छन् । गणना हुन बाँकी मत र भारी मतान्तरलाई आधार हेर्दा रेखा थापाको हार निश्चित देखिएको हो । निर्वाचन अघिसम्म रेखालाई बलियो प्रतिष्पर्धीका रूपमा हेरिएको थियो ।


Advertisment
Nabil box
Kumari

घरदैलो र मतदाता भेटघाटका क्रममा रेखाको ‘क्रेज’ निकै राम्रो देखिएको थियो । यद्यपि, त्यो अनुसार उनको पक्षमा राम्रो मत भने आउन सकेन । यसर्थ, चलचित्र क्षेत्रमा सधै चर्चा र सफलता पाएकी रेखाको सांसद बन्ने पहिलो प्रयासमा भने ‘ब्रेक’ लागेको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x