२३ असार २०८३, मंगलबार

पछिल्लो समय चर्चामा रहेको ‘वेभ क्याम लाइभ’ मा के गर्छन् युवा युवती ?

कात्तिक २०, २०७४
पछिल्लो समय चर्चामा रहेको ‘वेभ क्याम लाइभ’ मा के गर्छन् युवा युवती ?
विश्वभर चलिरहेको पोर्न व्यापारको सवैभन्दा तीव्र रुपमा बढिरहेको क्षेत्र हो–अन्तरक्रियात्मक वेभ क्याम’ ।
चौविस घण्टा चल्ने वाला यस बजारमा धेरैजसो ग्राहक उत्तर अमेरिका र पश्चिमी यूरोपबाट हुन्छन् ।

बुखारेस्टमा एक अग्लो भवनको बाहिर युवतीहरु धुवा उडाइरहेका छन्, कुरा गरिरेहका छन्, हासिरहेका छन् ।
विहान गर्मी छ , तर उनीहरुले धेरै मेकअप गरेका छन् । अग्लो हील भड्कीलो चमकदार कपडा लगाएका छन् ।
‘स्टूडियो २०’ नजिकको यस भवनको पहिलो र दोस्रो तलामा कुल ४० कोठा छन् ।

बन्द कोठाको मतलब कि त्यहाँ एक महिला वेभ क्याममा कुनै अन्तराष्ट्रिय ग्राहकसँग प्रत्यक्ष छिन् । जब सम्म उनी एक्लै हुन्छिन् यो पूर्ण रुपमा कानूनी हुनेछ ।

साइबर सेक्सको यस बीचमा क्यामेरको अगाडि रहेका यी युवती मोडल हुन् र उनीहरुलाई देख्ने मान्छे सदस्य हुन् ।

बीबीसीका अनुसार एक मोडल लाना कोठा नम्बर ८ मा काम गर्छिन् । कोठामा एक गोलो खाट छ र कुशन लगाइएको छ , एक तर्फ उनको कपडा राखिएको छ ।

उनी भन्छिन्, म आम रुपमा कपडा, भित्रिवस्त्र या लेदर लगाउन मन पराउछु ।

यो कोठामा एक ठूलो कम्प्यूटर स्क्रिन छ । एक महंगो क्यामरा र फोटो लाइट पनि राखिएको छ । जसको माध्यमबाट वयस्क वेभसाइटमा केही ग्राहक उनीहरुलाई प्रत्यक्ष देख्न सक्छन् । तर उनीहरुले त्यति बेला पैसा कमाउँछन् जब कोइ सदस्यले उनीहरुलाई एक्ला एक्लै कुराकानीको लागि बोलाउँछन् ।

हरेक दिन आठ घण्टा काम गरेर उनी हरेक महिना चार हजार यूरो अर्थात ५ लाख रुपैयाँ कमाउँछिन् जो रोमानियाको औसत कमाइको दश गुणा बढी हो ।

लाइभ च्याटमा के हुन्छ ?

लाना भनिन्छन्,‘धेरै जसो कुराकानी हुन्छ, कहिलेकाही म भूमिका खेल्छु जो नग्नतासँग जोडिएको हुन्छ ।’
उनी भन्छिन् कि कयौं पटक मानिस यस्तो गर्न दवाब दिन्छन् जो उनी गर्न चाहन्न् ।

तर यसबेला फैसला आफ्नो हुन्छ ।

सवैभन्दा महत्वपूर्ण कुरा यो छ कि पैसा दिन वाला सदस्यलाई धेरै भन्दा धेरै सयम टिकाउनु ।

salt training

कमेन्ट गर्नुहोस्