२२ जेठ २०८३, शुक्रबार

टेस्लाले चीनबाट आफ्ना गाडीहरू किन फिर्ता गर्न थाले ?

मंसिर १०, २०७९
टेस्लाले चीनबाट आफ्ना गाडीहरू किन फिर्ता गर्न थाले ?

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२ हजार ८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ ।

फिर्ता गरिने सवारी साधनमा गत  १२ जनवरी २०१९ र  २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका दुई हजार ७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १० हजार १२७  समावेश छन्।

फिर्ता लिइएका सवारी साधनहरूमा बिक्रीपछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पङ्क्तिको सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुन: स्थापना गरिएको  बताइएको छ।

सेवा केन्द्रले सेफ्टी बेल्टहरू पुन: स्थापना गर्दा, बेल्ट बकलका केही निश्चित भागहरू जडान बोल्टहरूसँग फिक्स नगरिएको र सुरक्षा बेल्टले दुर्घटना नियन्त्रणमा निरोधक भूमिका खेल्न नसक्ने दाबी गरिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्