1587 shares
सडक दुर्घटनामा मोडल साया भण्डारी घाइते भएकी छन् । शनिबार उनी सवार स्कुटर राजधानीको स्वयम्भूमा दुर्घटना भएको गायक शिव हमालले जानकारी दिए ।
उनको थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।