०६ असार २०८३, शनिबार

स्थानीय तहमा १६ हजार कर्मचारी आवश्यक

कात्तिक २०, २०७४
स्थानीय तहमा १६ हजार कर्मचारी आवश्यक


काठमाडौँ, २८ साउन - सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन भएसँगै स्थानीय तह सञ्चालनका लागि १६ हजार कर्मचारी आवश्यक हुने गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले खाका तयार गरेको छ ।Punarsamrachana
मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको वडा, शाखा र महाशाखामा गरी १६ हजार १६ जना कर्मचारी आवश्यक पर्ने खाका तयार गरेको हो ।
४७९ गाउँपालिका र २६५ नगरपालिकामा गरी त्यतिका कर्मचारी आवश्यक हुने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए, आजको गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्