×

NMB BANK
NIC ASIA

किशान श्रेष्ठ र जितेन्द्र सोनारलाई १५१ किलोको माला

मंसिर ११, २०७९

NTC
Premier Steels

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका नेकपा एकीकृत समाजवादीका नेता किशान श्रेष्ठ र प्रदेश सभामा विजयी भएका लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनारलाई समर्थकहरूले १ सय ५१ किलोको माला लगाइदिएका छन् । 

Muktinath Bank

सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी भएका उम्मेदवारहरूलाई समर्थकहरूले माला लगाइदिँदै बधाई दिएका हुन् । आइतवार बाराको विश्ररामपुर गाउँपालिकाकाको वार्ड नं. ४ बलिरापुरमा आयोजित एक कार्यक्रममा दुवैजनालाई माला लगाइदिइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रेष्ठ बारा ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी बनेका थिए । उनले ३० हजार ३४१ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका एकवाल मियाँले २० हजार ३३६ मत पाएका थिए । 


Advertisment
Nabil box
Kumari

सोनल बारा ४ (२)बाटै प्रदेश सभामा निर्वाचित भएका थिए । उनले १३ हजार ५९६ मत पाएका थिए । उनका निकटम प्रतिष्पर्धी जनता समाजवादी पार्टीका आत्मारामप्रसाद साहले ८ हजार २६९ मत पाएका थिए । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x