०४ साउन २०८३, सोमबार

सुनसरी–१ मा अशोक राई विजयी

मंसिर १२, २०७९
सुनसरी–१ मा अशोक राई विजयी

सुनसरीको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले ७ हजार ७७४ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्