२४ असार २०८३, बुधबार

आज लगनगाँठो कस्दै अभिनेता सलोन

मंसिर १२, २०७९
आज लगनगाँठो कस्दै अभिनेता सलोन

अभिनेता सलोन बस्नेत सोमबारदेखि वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । उनले  प्रेमिका करिश्मा केसीसँग लगानगाँठो कस्न लागेका हुन् । 

सलोनको वैवाहिक समारोह राजधानीको चन्द्रागिरी रिसोर्टमा आयोजना गरिएको छ । वैवाहिक समारोहमा पारिवारिक सदस्य, आफन्त र फिल्मकर्मी सहभागी हुने बताइएको छ । बिहेअघि यो प्रेम जोडीको शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्