१८ असार २०८३, बिहीबार

कस्तो रहला आज दिनभरको मौसम ?

मंसिर १४, २०७९
कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

यस्तै दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी  भभागमा आंशिक बदली तथा बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने महशाखाको भनाइ छ ।  यस्तै राति प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी  भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्