२३ असार २०८३, मंगलबार

डलरको भाउ १३० रुपैयाँ नाघ्दा अरु कुन देशको मुद्राको विनिमय दर कति ?

मंसिर १४, २०७९
डलरको भाउ १३० रुपैयाँ नाघ्दा अरु कुन देशको मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा रहेको छ।  यस्तै बिक्रीदर १३१ रुपैयाँ ६ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा तथा विक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ५१ पैसा तथा विक्रीदर १५७ रुपैयाँ २३ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिदर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

salt training

कमेन्ट गर्नुहोस्