०९ साउन २०८३, शनिबार

सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

मंसिर १४, २०७९
सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै
फाइल फोटो

सुनसरीको ३ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।

उनले हालसम्म ३२८ मतको अग्रता कायम राखेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार ५६३ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २६ हजार २३५ मत प्राप्त गरेका छन् ।

मतगणना २ दिनसम्म रोकिएर मंगलवारदेखि पुनः शुरू भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्