0 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका धर्म चौधरी सिमेन्टको प्रयोग गरी सरस्वतीको मूर्ति निर्माण गर्दै कालिगढ ।
यूट्युबबाट चौधरीले मुर्ति बनाउने कला सिकेपछि व्यावसायिक गरेर आम्दानी गर्दै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस