३१ जेठ २०८३, आइतबार

बाबुरामको नयाँ शक्तिमा पार्टी छाड्ने क्रम जारी

कात्तिक २०, २०७४
बाबुरामको नयाँ शक्तिमा पार्टी छाड्ने क्रम जारी
काठमाडौंँ, २९ साउन - बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम जारीरहेका बेला सो युवा नेताहरूले समेत सङ्गठन परित्याग गरेका छन् । शनिबार नयाँ शक्तिका प्रदेश नम्बर ३ युवा अभियानका सहसंयोजक दीपक विकको नेतृत्वमा एक समूहले सङ्गठन परित्याग गरेको खबर गोरखापत्रमा छ ।baburam
नयाँ शक्ति युवा अभियान छाडेका नेताहरू नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)मा प्रवेश गरेका छन् । विकको नेतृत्वमा नेपाली काँग्रेस, नेकपा एमाले र नयाँ शक्तिका ४५० भन्दा बढी युवा नेता तथा कार्यकर्तालाई माओवादी वाईसीएल इन्चार्ज मणि थापाले स्वागत गरे ।

salt training

कमेन्ट गर्नुहोस्