०५ साउन २०८३, मंगलबार
मतगणना

दोलखामा एमालेको अग्रता, माओवादी उम्मेदवारभन्दा १ हजार ५३० मतले अगाडि

मंसिर १८, २०७९
दोलखामा एमालेको अग्रता, माओवादी उम्मेदवारभन्दा १ हजार ५३० मतले अगाडि

दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १६ हजार २४१ मत पाउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन् ।

दुवैको मतान्तर १ हजार ५३० रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले १ हजार ६३ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्