
बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् ।
पाण्डेले ३१ हजार ७८६ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरीले २०७ मत पाएका छन् ।