२६ जेठ २०८३, मंगलबार

दोलखामा माओवादी उम्मेदवार ११४ मतले अगाडि, पछ्याउँदै एमाले

मंसिर १९, २०७९
दोलखामा माओवादी उम्मेदवार ११४ मतले अगाडि, पछ्याउँदै एमाले

दोलखाको प्रतिनिधिसभा सदस्यमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ११४ मतको अग्रता कायम गरेका छन् ।

सोमवार बिहानसम्मको मतगणनामा कार्कीले ३३ हजार ७०७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ५९३ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ६११ मत पाएका छन् । मतगणना जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्