०९ साउन २०८३, शनिबार

विश्वकप- जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया भिड्दै

मंसिर १९, २०७९
विश्वकप- जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया भिड्दै

विश्वकप अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौ बजे सुरु हुने छ । जापान समूह ‘इ’ को विजेता बनेको थियो । साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता भएको हो । 

अर्काे खेलमा ब्राजिलले दक्षिण कोरियाको सामना गर्नेछ । खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्