२९ असार २०८३, सोमबार

सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ

मंसिर १९, २०७९
सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ

सुनचाँदी बजारमा सोमवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेको छ । 

आइतवार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमवार प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार सोमवार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँ थियो । 

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा सोमवार प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३८५ पुगेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्