२८ असार २०८३, आइतबार

रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मंसिर १९, २०७९
रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देहीमा टिपरको ठक्कबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा सोमवार बिहान रा १ ख ७१३ नम्बरको टिपरले लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । 

दुर्घटनामा परी गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिने टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्