०८ साउन २०८३, शुक्रबार

क्रोएसियाविरुद्ध पहिलो हाफमा जापानको अग्रता

मंसिर १९, २०७९
क्रोएसियाविरुद्ध पहिलो हाफमा जापानको अग्रता

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा जापानले क्रोएसियाविरुद्ध अग्रता बनाएको छ । पहिलो हाफमा जापानले १–० को अग्रता लिएको हो । 
अल जनोब स्टेडियममा जापानका लागि डाइन मेन्जाले ४३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्