१२ साउन २०८३, मंगलबार

क्रोएसियाले फर्कायो बराबरी गोल

मंसिर १९, २०७९
क्रोएसियाले फर्कायो बराबरी गोल

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा क्रोएसिया खेलमा फर्किएको छ । खेलको ५५औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै टीमलाई बराबरीमा ल्याएका हुन् । 

यसअघि खेलको पहिलो हाफमा जापानले १–० को अग्रता लिएको थियो । अल जनोब स्टेडियममा जापानका लागि ४३औं मिनेटमा डाइन मेन्जाले गोल गर्दै अग्रता दिलाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्