२३ असार २०८३, मंगलबार

डलरको भाउ फेरि १३० नाघ्यो, यस्तो छ आजको विनिमयदर

मंसिर २०, २०७९
डलरको भाउ फेरि १३० नाघ्यो, यस्तो छ आजको विनिमयदर

अमेरिकी डलरको भाउ फेरि महँगिदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५७ पैसा पुगेको छ । यस्तै बिक्रीदर १३१ रुपैयाँ १७ पैसा पुगेको छ । 
यस्तै युरो एकको खरिददर १३७ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १३८ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४१ पैसा तथा बिक्रीदर १६१ रुपैयाँ १५ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ।  यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 
विनिमयदर विस्तृतमाः

salt training

कमेन्ट गर्नुहोस्