१२ असार २०८३, शुक्रबार

महानगरको गेटमा सुकुम्बासीको प्रदर्शन [फाेटाेफिचर]

मंसिर २०, २०७९
महानगरको गेटमा सुकुम्बासीको प्रदर्शन [फाेटाेफिचर]

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि आन्दोलनमा उत्रिएका भूमिहीनहरूले मंगलवार पनि प्रदर्शन जारी राखेका छन् । बस्तीमा महानगरपालिकाले डोजर चलाउने तयारी गरेपछि आन्दोलित भएका सुकुम्बासीहरूले मंगलवार काठमाडौं महानगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका हुन् । 

आफूहरूको बसोबासको वैकल्पिक व्यवस्था नगरी बस्ती नहटाउन माग गर्दै आएका उनीहरूले प्रदर्शनलाई निरन्तर जारी राखेका छन् । उनीहरूले सोमवार माइतीघरमा प्रदर्शन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्